Rudrapur Community Forest

सम्पुर्ण परिषद सदस्यज्युहरुलाई तपशिलको समय र स्थानमा उपस्थित भई ९ औं परिषद भेला तथा साधारण सभामा आफ्ना अमुल्य सुझावहरु राखेर भव्यताका साथ सम्पन्न गर्नका लागि अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपशिल:-
मिति :- २०८१ माघ ११ गते शुक्रवार
समय :- विहान ९:५९ वजे देखि
स्थान :- रुद्रपुर सामुदायिक को सभाहल, कन्चन ४, रुपन्देही ।