सम्पुर्ण परिषद सदस्यज्युहरुलाई तपशिलको समय र स्थानमा उपस्थित भई ९ औं परिषद भेला तथा साधारण सभामा आफ्ना अमुल्य सुझावहरु राखेर भव्यताका साथ …
हामी दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण, उत्पादकत्व वृद्धि, र वन उत्पादनको स्थानीय/राष्ट्रिय आपूर्तिका लागि प्रतिबद्ध वन समुदाय समूह हौं।



