रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरुका लागि उद्यमशीलतासङ्ग जोड्न २० दिने बेकरी तालिम २०८१ रुद्रपुरसामुदायिक वनको सभाहलमा संचालन भैरहेको छ |
रुद्रपुर सामुदायिक वन उपभोक्त समिति, कञ्चन-०४, रुपन्देहीको आयोजना र Sainamaina College of Hospitality and Vocational Training, सैनामैना-०६, कलौनी, रुपन्देहीको प्राबिधिक सहयोगमा हुने २० दिने तालिमको उद्घाटन समारोहका केहि तस्बिरहरु :











