रुद्रपुर सामुदायिक वन

सामुदायिक वनको विवरण

सामुदायिक वनको नाम: रुद्रपुर सामुदायिक वन

स्थान:कञ्चन गा.पा. वडा नं. ३, ४ र ५ , रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल

पूर्व: बेलडाँडाको बालकल्याण नि.मा.वि.को बाटो हुँदै जफती गाँउ र वनकसीया गाँउको आवादी

पश्चिम: कञ्चन गा.पा.वडा नं. ५ को आवादि

उत्तर: कोठी नदी देखी पूर्व पश्चिम फायरलाइन हुँदै पक्कि सडक र चौपारी नजिकको घोला र घोलादेखी चौपारीवाट वनघुसडि जाने वाटो हुँदै वनघुसडि गाँउ, वेलडाँडा र चाँपागाँउ

दक्षिण: कञ्चन गा.पा. वार्ड नं. ३, ४ र ५ को आवादी ।

वनको क्षेत्रफल: ४४६.११ हेक्टर

रुखका प्रमुख प्रजातिहरू

साल

सिसौ

जामुन

टिक

सामुदायिक वन उपभोक्ता समूह सम्बन्धी जानकारी

विषय जानकारी
डिभिजन वन कार्यालय
सब-डिभिजन बन कार्यालय
रुपन्देही
कञ्चन
समूहको नाम
रुद्रपुर सामुदायिक वन उपाभोक्ता समूह
ठेगाना
कञ्चन गा.पा. वार्ड ३,४,५
समूहको कोड नम्बर
RUP/BH/44/01
जम्मा घरधुरी संख्या
४३२७
जनसंख्या
महिला: ११२५०, पुरुष: १०३८५, जम्मा: २१६३५
बिधान स्वीकृति मिति
२०५४ असार २०
समिति
महिला: ७, पुरुष: ८, जम्मा: १५

प्रमुख जनावर प्रजातिहरू

जंगली खरायो

बँदेल

निलगाई

फ्याउरो

सामुदायिक वन सम्बन्धि जानकारी

विषय जानकारी
नाम
रुद्रपुर सामुदायिक वन
समूहको नाम
रुद्रपुर सामुदायिक वन उपाभोक्ता समूह
जम्मा क्षेत्रफल
४४६.११ हेक्टर
सघन वन व्यवस्थापन गरिने वन क्षेत्रको क्षेत्रफल
३९४.६१ हेक्टर
वनको किसिम
प्राकृतिक
उचाई
३५० मि सम्म
जलवायु किसिम
उप-सापेक्षिक
वनको औसत आयू
८० वर्ष
औसत छत्र घनत्व
७० %
माटोको किसिम
दोमट, मलिलो
भू-क्षय
सामान्य

प्रमुख चराचुरुंगीका प्रजातिहरू

सारस

लाटोकोसेरो

राजधनेश

सिमतित्रा

वन व्यवस्थापन तथा वन सम्बर्द्धन प्रणाली सम्बन्धी जानकारी

विषय जानकारी
कम्पार्टमेन्ट संख्या
१(C1)
सब कम्पार्टमेन्ट संख्या
बाली चक्र
८० वर्ष
वन सम्बर्द्धन प्रणाली
ईरेगुलर सेन्टरउड प्रणाली
पुनरुत्पादन अवधि
१० वर्ष
योजना अवधि
१० वर्ष
C1S2को रुखको संख्या
२६९२
माउरुख तथा अन्य रुखको संख्या
८२६
कटान हुने रुखको संख्या
१८६९
माउ रुखको औसत दूरी
औसत २२.५x२२.५ मिटर कायम गरिएको
वार्षिक उत्पादन हुने औसत परिमाण
१८६५९.२१ क्यु. फिट
अग्नीरेखा/पहुँच सडकको लम्बाई
३ (नाला ०.५ मि. दुवै तफ गरी ४ मि.) मिटर फराकिलो ३.१६ कि.मि.